सगरमाथामा यो सिजनमा ४५० आरोहण अनुमति
समाचाररबिन्द्र बुढाथोकी२०२६ अगस्ट १५१ मिनेट पढ्ने समय२३५१ हेराइ२८ शब्द संख्या
पर्यटन विभागले यो वसन्त सिजनमा ४५० जनालाई सगरमाथा आरोहण अनुमति दिएको छ। यो सङ्ख्या अघिल्लो वर्षभन्दा ३० बढी हो।
आरोहण दस्तुर
प्रति व्यक्ति ११,००० अमेरिकी डलर आरोहण दस्तुर तोकिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...



