सुकुमवासीलाई सरकारले भन्यो- शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्नू
समाचारराजेश शर्मा२०२६ नोभेम्बर २५१ मिनेट पढ्ने समय२७ हेराइ६१ शब्द संख्या

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाएपछि होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएका सुकुमवासीहरूलाई सरकारले शनिबारसम्मको मिति दिएर होल्डिङ सेन्टर खाली गर्न भनेको छ ।
बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्र (बोडे)मा व्यवस्थापन गरिएकाहरूको हकमा सरकारले शनिबारसम्मको म्याद दिएको हो ।
बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट आएको एक टोलीले उक्त होल्डिङ सेन्टरमा सूचना टाँसेर यस्तो जानकारी दिएको हो।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...



