बागमती प्रदेशको आर्थिक मामिला मन्त्री बने सरल सहयात्री
राजनीतिराजेश शर्मा२०२६ अगस्ट २०१ मिनेट पढ्ने समय१७२ हेराइ६४ शब्द संख्या

Namastexpress
४ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेश संयोजक तथा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् ।
एमाले, नेकपा र राप्रपाबीचको भागबण्डामा एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेकपाले सभामुखसहित २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने सहमति अनुसार आज मुख्यमन्त्रीमा एमालेका किरन थापा नियुक्त भए संगै मन्त्रालयको बिस्तार गरिएको हो ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...
