अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार
समाचारराजेश शर्मा२०२६ सेप्टेम्बर ५१ मिनेट पढ्ने समय४२३ हेराइ४१ शब्द संख्या

२० भदौ, काठमाडौं ।
अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। भरखरै नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। उनी चिनियाँ नागरिक हुन्।
नेपाली सेनाले अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...



