साफ च्याम्पियनसिप: नेपाल फाइनलमा
खेलकुदसुनिता पौडेल२०२६ अगस्ट १५१ मिनेट पढ्ने समय५२०१ हेराइ१९ शब्द संख्या
नेपालले आज भएको सेमिफाइनलमा बंगलादेशलाई २-१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ। गोलकिपर किरण चेमजोङले उत्कृष्ट प्रदर्शन गरे।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...