बिरालोले ७ वर्षसम्म डाक्टरको काम गर्यो
विचित्र संसारकमल अधिकारी२०२६ अगस्ट १५१ मिनेट पढ्ने समय४५२२ हेराइ१८ शब्द संख्या
अमेरिकाको रोड आइल्यान्डमा एउटा नर्सिङ होममा बस्ने बिरालो 'ओस्कर'ले कुनै बिरामी चाँडै मर्ने हुँदा पहिले नै थाहा पाइदिन्थ्यो।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...